मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एनसीसी बैंक र फोन पेबीच दसैं–तिहार लक्षित क्यासब्याक सम्झौता

kalakarmi.com · Fri Sep 23 00:13:51 GMT 2022

काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र फोन पेबीच दसैं–तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ ।

एनसीसी बैँकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पे को क्यूआरबाट भुक्तानीगर्दा १० प्रतिशतसम्म अथवा बढीमा एक सय रुपैयाँसम्म क्यासब्याक अफर प्रदान गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)