हर्क साम्पाङले रवि लामिछानेलाई लेखे खुला पत्र
ratopati.com · Fri Jun 12 15:56:25 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लाई खुला पत्र लेख्दै नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।
शुक्रबार खुला पत्रमार्फत राईले प्रधानमन्त्री बालेन शाहले गत जेठ १७ गते संसद् बैठकमा दिएको अभिव्यक्तिमा रास्वपाको आधिकारिक धारणा माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
बालेन शाह