बेथानचोक कप भलिबल -आयोजक र खानीखोलाको जित
hamrokhelkud.com · Fri May 26 16:45:39 GMT 2023
शुक्रबार, जेठ १२, २०८०
बेथानचोक (हाम्रो खेलकुद)– चौथो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता शुक्रबार सुरु भएको छ । पहिलो दिन आयोजक बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिका खेलकुद विकास समिति विजयी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)