हाजिरीमा १६० गणपूरकमा ५० मात्र
gorkhapatraonline.com · Sat Feb 25 00:49:00 GMT 2023
काठमाडौँ, फागुन १३ गते ।
प्रतिनिधि सभाको चालू अधिवेशन प्रारम्भ भएको डेढ महिना भयो। बैठक सङ्ख्याका हिसाबले शुक्रबारको बैठक १२औँ हो। निर्वाचनपछिको पहिलो अधिवेशनको छोटो अवधिमा नै सदनमा गणपूरक सङ्ख्या नपुग्ने पुरानै रोगले भने निरन्तरता पाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)