निजी अस्पतालहरु मर्ज गर्ने प्रावधान लागू गर्न माग
swasthyakhabar.com · Sat Aug 13 17:22:00 GMT 2022
काठमाडौं- निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले निजी अस्पतालहरुको स्तरोन्नती र मर्जको प्रावधान लागू गर्न माग गरेको छ।
शनिबार भएको अफिनको २२ औं साधारणसभामा स्तरोन्नती र मर्जको विषय उठेको हो। अफिनका महासचिव हेमराज दाहालले प्रतिवेदन प्रस्तुत गर्दै मर्ज हुन चाहने अस्पतालहरुका लागि मर्जको प्रावधान लागू गर्न माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)