अक्सिजन सिलिन्डरको व्यावसायिक उत्पादन मोडालिटीमा द्विविधा
ekantipur.com · Thu Jun 10 00:53:48 GMT 2021
काठमाडौँ — आन्तरिक रुपमै व्यावसायिक उत्पादन थाल्ने गरी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को अगुवाइमा तयार भएको अक्सिजन सिलिन्डरको व्यावसायिक उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने बिषयमा द्विविधा उत्पन्न भएको छ ।
व्यावसायिक रुपमा निजी क्षेत्रलाई अक्सिजन सिलिन्डर उत्पादन गर्न कसरी दिने भन्ने मोडालिटीमा नास्टको नेतृत्वबीच मत बाझिएपछि व्यावसायिक उत्पादनमा लैजान ढिलाइ भइरहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)