नारायणीमा बाढी खतराको तहभन्दा माथि, सतर्क रहन प्रशासनको आग्रह
ekantipur.com · Tue Aug 08 17:02:28 GMT 2023
पूर्वी नवलपरासी — दुई दिनको झरीले नारायणी नदीको बहाव खतराको संकेतभन्दा माथि पुगेको छ ।
मंगलबार राति ८ बजे देवघाटमा पानीको सतह ७ दशमलब ३ मिटर माथि पुगेको जल तथा मौसम विभागले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशन गरेर नदी किनारका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)