विन्ध्यवासिनी मावि सर्वोत्कृष्ट
hamrakura.com · Sat Jan 27 00:00:00 GMT 2024
पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय पोखराका सामुदायिक विद्यालयहरुमध्ये सर्वोत्कृष्ट घोषित भएको छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा पोखराले पोखरामा सञ्चालित ७९ सामुदायिक माध्यमिक विद्यालयमा २०७९ को एसईई परीक्षाको नतिजा विश्लेषण गरेको थियो । सो विश्लेषणमा औसत जिपिए ३.१८ प्राप्त गरी विन्ध्यवासिनी उत्कृष्ट नतिजासहित प्रथम भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)