मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मेलम्चीको अदूरदर्शी निर्णय : योजना बनाउँदै सार्दै, दीर्घकालीन समाधान कहिले ?

thahakhabar.com

काठमाडौं : बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी जब २०७८ चैत १५ गते काठमाडौं उपत्यकामा वितरण थालियो, त्यसपछि काकाकुल उपत्यकावासीमा छाएको थियो खुशी।

पानी आउने मिति पटक–पटक सर्दा सर्दा वाक्क भएका उपत्यकावासी आयोजना सुरु भएको दुई दशकपछि पानी आएपछि अब निरन्तर पिउन पाइन्छ भन्ने सोचेका थिए तर उनीहरूको सपना अझैसम्म पनि पूरा हुन सकेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)