जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित
baahrakhari.com · Fri May 20 21:59:00 GMT 2022
काठमाडौं । कैलालीको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उमेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित पत्रकारसमेत रहेका गणेश चौधरीले ७ हजार १५१ मत पाए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका परशुराम महतौले ५ हजार २४२ मत पाउँदा एमालेका टंकबहादुर बमले ४ हजार २४१ मत ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)