देउवा ओलीपथमा लागेका छन् : शेखर कोइराला
pahilopost.com · Tue Jul 26 00:34:49 GMT 2022
वीरगंज : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी मंसिरमा हुने संघ र प्रदेशको चुनाव गर वा मरको अवस्था अवस्थामा हुने बताएका छन्।
नेपाली कांग्रेस वीरगंज नगर कमिटीद्वारा नगर सभागृहमा आयोजित पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा उनले विपी कोइरालाले कम्युनिस्टसँग सहकार्य गर्नुहुँदैन भनेको तर अहिले कांग्रेसले बाध्यात्मक अवस्थाको कारण नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतका दलहरूसँग गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)