खानेपानीको अनुज्ञापत्र दिन डेढ लाख घुस, खाद्य प्रविधिका इन्जिनियर पक्राउ
nayapatrikadaily.com · Thu Jan 26 16:44:00 GMT 2023
जारको खानेपानीको खाद्य अनुज्ञापत्र दिन डेढ लाख घुस लिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक कर्मचारी रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका आठौँ तहका खाद्य प्राविधिक योगेन्द्र ढुंगेललाई डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा विभाग कम्पाउन्डबाटै पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)