आहा रारा पोखरा गोल्डकप माघ ९ गतेदेखि
nepalkhabar.com · Thu Dec 28 16:21:28 GMT 2023
२३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ ९ गतेदेखि हुने भएको छ।
बिहीबार पत्रकार सम्मेलन गरी आयोजक सहारा क्लब पोखराले आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता साल माघ ९ गते २० गतेसम्म सञ्चालन गर्ने समय तालिका अखिल नेपाल फुटबल संघबाट आयोजकलाई प्राप्त भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)