नेपाल लाइभ समाचार [२०७८ पुस २४]
nepallive.com · Sat Jan 08 16:40:00 GMT 2022
१. प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता, संसद् खुलाउने विषयमा संवाद भएको उल्लेख, कुराकानी राम्रो भएको ओलीको प्रतिक्रिया । ( प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता)
२. संविधानमाथि पटकपटक आक्रमण भइरहेको पूर्वराष्ट्रपति रामवरण यादवको भनाइ, प्रधानमन्त्री र राष्ट्रपति मिलेर खत्तम गर्न खोजेको दाबी, अदालत र सदनको स्थितिप्रति चिन्ता व्यक्त । (पूर्वराष्ट्रपति यादवद्वारा चिन्ता व्यक्त)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)