रुसमा अमेरिकी पत्रकार गेर्शकोभिचलाई १६ वर्षको कारागार सजाय
baahrakhari.com · Fri Jul 19 18:02:02 UTC 2024

येकातेरिनबर्ग (रुस) । अमेरिकी संवाददाता इभान गेर्शकोभिचलाई शुक्रबार रुसको एक अदालतले ‘जासुसी’ गरेको आरोपमा १६ वर्षको कारागार सजाय सुनाएको छ ।
अदालतको उक्त फैसला तीन साताभन्दा धेरै गुप्त अदालती कारबाहीपछि आएको हो । यसलाई वासिङ्टनले ‘जालसाजी’ भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)