७५० तहमा पुगे बैंक
annapurnapost.com · Fri Sep 17 06:29:00 GMT 2021
काठमाडौं : वाणिज्य बैंकहरूले ७ सय ५० स्थानीय तहमा शाखा पुर्याएका छन् । मुलुकमा २७ वाणिज्य बैंक छन् ।
वाणिज्य बैंकले अब ३ वटा स्थानीय तहमा मात्र शाखा खोल्न बाँकी छ । धादिङको रुविभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको साईपाल गाउँपालिकामा वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)