सोमालियाको राजधानी मोगादिसुमा कार विस्फोट, कम्तीमा ८ जनाको मृत्यु
baahrakhari.com · Wed Jan 12 16:33:00 GMT 2022
मोगादिसु । सोमालियाको राजधानी मोगादिसुस्थित विमानस्थलतर्फ जाने सडकमा एउटा कार बम विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । विस्फोटमा कम्तीमा एकजना घाइते भएका छन् ।
विष्फोट जिम्मेवारी हालसम्म कसैले लिएको छैन । तर, विगतमा यस्ता घटनाहरूको जिम्मेवारी अल कायदासFग आवद्ध इस्लामिक अतिवादी अल सबाब समूहले लिने गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)