काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, १६ जना धुलिखेल अस्पतालमा उपचाररत
shilapatra.com · Fri Jun 12 16:08:00 GMT 2026

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेका घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)