मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनताको घरमा लोडसेडिङ हुन्छ, ऊर्जा मन्त्रीले देख्दैनन्

barnanmedia.com · Wed May 21 22:00:07 GMT 2025

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ छँदा पनि लोडसेडिङ थियो। सरकारले गत चैतमा उनलाई पदबाट हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनायो। र, अहिले पनि लोडसेडिङ छ।

खासगरी बर्खाबाहेक नेपालको उत्पादनले धान्दैन, भारतबात विजुली निर्यात गर्नुपर्छ। त्यही भएर औद्योगिक लोडसेडिङ बर्खाबाहेक भइरहेको हुन्छ। उपभोक्ताको घरको विजुली पनि बेलाबेला गइरहन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)