छत्तीसगढ: शीर्ष माओवादी नेता बसवराजुको मृत्यु, के नक्सलवाद अन्तिम चरणमा छ?
barnanmedia.com · Wed May 21 22:03:05 GMT 2025

छत्तीसगढको बस्तरमा सुरक्षा बलले मे २१, बुधबार २७ माओवादी मारिएको दाबी गरेको छ। बस्तर डिभिजनको नारायणपुर, बिजापुर र दन्तेवाडा जिल्लाको सिमानामा जारी मुठभेडमा यी माओवादी मारिएको प्रहरीले दाबी गरेको छ।
"नक्सलवाद उन्मूलन गर्ने लडाइँमा ऐतिहासिक उपलब्धि। आज, छत्तीसगढको नारायणपुरमा भएको एक कारबाहीमा , हाम्रा सुरक्षा बलहरूले २७ जना खतरनाक माओवादीहरूलाई मारेका छन्, जसमा सीपीआई-माओवादी महासचिव, शीर्ष नेता र नक्सल आन्दोलनको मेरुदण्ड, नम्बाला केशव राव उर्फ बसवराजु पनि समावेश छन्," केन्द्रीय गृहमन्त्री अमित शाहले ट्विटरमा पोस्ट गर्नुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)