मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

केन्यामा बाढीले बस बगाउँदा २३ को मृत्यु

ekantipur.com · Sat Dec 04 19:07:29 GMT 2021

केन्या — केन्यामा बसलाई एन्जिउ नदीमा बाढीले बगाउँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सबै यात्रुहरू विवाह समारोहका लागि जाँदैथिए ।

शनिबार कितुइस्थित एन्जिउ नदीमा भएको उक्त दुर्घटनालाई स्थानीय अधिकारीहरूले डरलाग्दो भन्दै टिप्पणी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)