मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यान्चेस्टर युनाइटेडलाई हराउँदै टोटनह्यामले जित्यो युरोपा लिग

ratopati.com · Wed May 21 22:15:00 GMT 2025

काठमाडौं । म्यान्चेस्टर युनाइटेडलाई हराउदै टोटनह्याम हट्स्परले युईएफए युरोपा लिग जितेको छ । टोटनह्यामले घरेलु मैदानमा १-० गोल अन्तरले हराउँदै लिग जितेको हो ।

पहिलो हाफमा ब्रेनन जोनसनले गरेको निर्णायक गोलले १७ वर्षपछि ठूलो ट्रफीको खडेरी अन्त्य गरेको छ । यो सिजन प्रिमियर लिगको १७ औं स्थानमा रहेको टोटनह्याम अघिल्लो सिजन च्यापियन्स लिगका लागि क्वालिफाई भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)