कानुन विपरीत अस्पताल सञ्चालनको अनुमति दिने कर्मचारीमाथि अनुसन्धान गर्न सिफारिस !
ratopati.com · Fri Aug 28 01:33:43 GMT 2026

विराटनगर । साउनको अन्तिम साता विराटनगरका सात वटा आँखा अस्पतालमा जिल्ला प्रशासन कार्यालय मोरङले शिलबन्दी गर्यो । त्यो शिलबन्दी १४ दिनपछि खुलेको छ । तालाबन्दी खुल्नुमा नियमन गर्नेभन्दा पनि प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भन्दै हस्तक्षेप गर्नु मुख्य कारण हो ।
शिलबन्दी लगाएर खुल्नका लागि जिल्ला प्रशासन कार्यालयले जुन सर्त दिएको थियो, त्यो सर्त पालना भएन । बरु बिनासर्त जिल्ला प्रशासन कार्यालयको टोलीले शिलबन्दी खोलिदियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)