गण्डकी समृद्ध बनाउन निजी क्षेत्रसँग सहकार्य गर्छु : मुख्यमन्त्री पोखरेल
hamrakura.com · Tue Jul 05 00:00:00 GMT 2022
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगानीमैत्री वातावरण तयार गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।
लेखनाथ उद्योग वाणिज्य सङ्घको २६औँ स्थापना दिवस एवम् २५ औँ साधारणसभाको सोमवार उद्घाटन गर्दै उनले गण्डकी प्रदेशलाई आर्थिक समृद्धिको राजधानी बनाउनका लागि निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)