केप भर्डेेले आफू एक उत्कृष्ट टोली भएको प्रमाणित गर्योः अर्जेन्टिनी प्रशिक्षक
onlinekhabar.com · Sat Jul 04 01:59:37 GMT 2026
२० असार, काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले केप भर्डेले आफु एक उत्कृष्ट टोली भएको प्रमाणित गरेको बताएका छन् ।
फिफा विश्वकप २०२६ को शनिबार बिहान भएको खेलपछि प्रशिक्षक स्कालोनीले केप भर्डे एक उत्कृष्ट टोली रहेको बताएका हुन् । उक्त खेलमा अर्जेन्टिनाले केप भर्डेलाई ३–२ को संघर्षपूर्ण जित निकालेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)