सुवाल र शाही कार्यकारी समिति सदस्यमा मनोनित
hamrokhelkud.com · Fri Jun 12 16:08:55 GMT 2026

सुवाल र शाही कार्यकारी समिति सदस्यमा मनोनित
काठमाडौं (हाम्रो खेलकुद) – सिक्का सुवाल र पवन शाही राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी समितिको सदस्यमा मनोनित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)
राष्ट्रिय खेलकुद परिषद्
काठमाडौँ