मन्त्री यादवद्वारा नेपाली मुस्लिम हजयात्रीको बिदाइ
deshsanchar.com · Wed May 21 22:55:40 GMT 2025

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा प्रस्थान गर्ने नेपाली मुस्लिम हजयात्रीलाई बुधबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका छन् ।
मुस्लिम धर्मावलम्बीको आस्था र भरोसाका रूपमा चिनिने साउदीमा रहेको मक्का, मदिनामा वर्षैपिच्छे हजका लागि लाखौँ हजयात्रीहरू जाने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)