इजरायलद्वारा प्यालेस्टिनी नेतृ खालिदा जरार दुई वर्षपछि रिहा
nepalsamaya.com · Sun Sep 26 17:20:00 GMT 2021
जेरुसलेम- इजरायलले प्यालेस्टिनी राजनीतिज्ञ तथा नागरिक अभियन्ता खालिदा जरारलाई दुई वर्षपछि रिहा गरेको छ । ५८ वर्षीया जरार आइतबार दुई वर्षपछि इजरायली जेलबाट रिहा भएकी हुन्।
प्यालेस्टिनी लेजिस्लेटिभ काउन्सिलकी सदस्यसमेत रहेकी वामपन्थी नेतृ जरारलाई इजरायली अधिकारीहरुले आइतबार दिउँसो रिहा गरेर जेनिन सरहको पश्चिम चेक पोइन्ट सलेममा छोडेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)