लेखा समितिको बैठकले पोखरा विमानस्थल निर्माणसम्बन्धी प्रतिवेदन अख्तियार पठाउने निर्णय
barnanmedia.com · Wed May 21 22:59:01 GMT 2025

सार्वजनिक लेखा समितिको बुधबारको बैठकले पोखरा विमानस्थल निर्माणसम्बन्धी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय भएको छ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बुधबारको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी प्रतिवेदनको भाषिक शुद्धता हेरेर आयोगमा पठाउने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)