मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रिकेट विश्वकप लिग २ : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

onlinekhabar.com · Sun Feb 25 01:07:27 GMT 2024

१३ फागुन, काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो शृंखलाको अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

लिग २ को नयाँ साइकलको पहिलो त्रिकोणात्क शृखंलामा नेपाल र नेदरल्याण्ड्ससँगै नामिबिया पनि सहभागी छ । नामिबियाले चारै खेल खेलिसकेको छ । जसमा तीन खेल जित्दा एक खेलमा पराजित भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)