मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्रमा गोताखोरको संख्या १२८ पुग्यो, २० जनाले तालिम सम्पन्न

barnanmedia.com · Wed May 21 23:05:16 GMT 2025

सशस्त्र प्रहरीमा गोताखोरको संख्या १२८ पुगेको छ। बुधबार २० जनाले तालिम सम्पन्न गरेसँगै सशस्त्रमा गोताखोरको संख्या थपिएको हो।

गृहमन्त्री रमेश लेखकको उपस्थितीमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित सि सं ६ गोताखोर तालिम बुधबार समापन भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)