मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अधिकतम र न्यूनतम तापक्रमको अन्तर कम हुँदा तराईमा शीतलहर कायमै

kalakarmi.com · Sun Jan 08 00:34:02 GMT 2023

काठमाडौं- डेढ हप्तादेखि तराईमा चलिरहेको शीतलहर अझै कायमै छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ । जसकारण तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरोसहित शीतलहर छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)