मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र ‘डाँडाको परपीपल’ आजबाट प्रदर्शन

baahrakhari.com · Tue Oct 12 01:24:00 GMT 2021

काठमाडौं । सिनेमा हलमा आजबाट नेपाली कथानक चलचित्र ‘डाँडाको परपीपल’ रिलिज हुँदैछ । शोभित बस्नेतको निर्देशन रहेको चलचित्रमा मल्टिस्टार छन् ।

भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेतलगायत कलाकारको अभिनय रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)