बच्चालाई दुधमा खजूर र बदाम राखेर खुवाउँदा फाइदै फाइदा
nepalviews.com · Fri Jun 16 16:54:00 GMT 2023
एजेन्सी । बच्चालाई दुधमा खजुर तथा बदाम राखेर खुवायो भने उनीहरुको शरीरमा पोषक तत्वहरुको कमी हुँदैन । यो मिश्रण राम्रो फ्याटको श्रोत मानिन्छ जसले बच्चाको मांसपेशीहरुको वृद्धि विकासमा पनि जोड दिन्छ । त्यस्तै शरीरसँगै बच्चाको छालाका लागि पनि यो राम्रो हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)