गुजरातमा सवारी दुर्घटनामा परेका कञ्चनपुरका युवकको मृत्यु
barnanmedia.com · Wed May 21 23:19:17 GMT 2025

कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–९ धनसिङ्हाका अभिषेक क्षेत्रीको भारतको गुजरात राज्यमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ।
१८ वर्षीय क्षेत्री गुजरातमा रोजगारीको सिलसिलामा बसेका थिए। केही दिन अघि भएको सवारी दुर्घटनापछि उनी अस्पतालमा उपचाररत थिए। उपचारको क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)