ब्रेन स्ट्रोक र उपचार पद्धति
khabarhub.com · Tue Jun 27 01:13:38 GMT 2023
पक्षघात अर्थात् ब्रेन स्ट्रोक हुनु दिमागको कुनै भागमा रक्तसञ्चार बन्द हुनु हो। मानिसमा मष्तिष्कघात अर्थात् ब्रेन स्ट्रोक बुढापाकामा मात्रै हुन्छ भन्ने गलत धारणा छ। तर, आधुनिक जीवनशैलीको जटिलताले गर्दा वयस्क उमेरका व्यक्तिमा पनि यो समस्या देखिन थालेको छ। दिमागमा अक्सिजन तथा पोषक तत्त्वको कमी हुनाले ब्लड भेसल्स अर्थात् रक्त नलीका बीचमा रगत जम्नाले यसको क्रियामा बाधा पुग्छ। व्यस्त जिन्दगीमा मानसिक तनाव, जीवनशैली, धूम्रपान, मद्यपान, हाई ब्लड प्रेसर, डाइबेटीज, मोटोपन आदिका कारणले ब्रेन स्ट्रोक हुनसक्ने चिकित्सकले बताएका छन्। हाम्रो सम्पूर्ण शरीरमा दिमागको काम धेरै महत्त्वपूर्ण हुन्छ। यस्तो अवस्थामा शरीरका अन्य रोगलाई बेवास्ता गरियो भने यसले हाम्रो दिमागलाई विपरीत ढङ्गले प्रभावित गर्छ। ब्रेन स्ट्रोक समस्या, यसको जोखिम, लक्षण र बच्न के गर्ने भन्ने विषयमा आधारित रहेर खबरहबका लागि न्युरोलोजिष्ट डा. बाबुराम पोखरेल सँग गरिएको कुराकानीको सम्पादित अंशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)