मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा

nepalnews.com · Sat Jul 04 02:05:25 GMT 2026

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकाका वडा १ र ७ लाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएका छन्।

नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरेकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)