७ बुँदे घोषणापत्र जारी गर्दै सकियो कोशी युवा सम्मेलन
setopati.com · Fri Jun 12 16:21:27 GMT 2026

विराटनगरमा आयोजित 'कोशी प्रदेश युवा सम्मेलन' ७ बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार सम्पन्न भएको छ।
गैरसरकारी संस्था महासंघ नेपाल र युवा अभियानको संयुक्त आयोजनामा सम्पन्न दुईदिने सम्मेलनले विराटनगर घोषणापत्र जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)