मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साढे सोह्र हजार पशुपन्छीलाई खोप

gorkhapatraonline.com · Sun Mar 19 00:55:46 GMT 2023

हुम्ला समाचारदाता

हुम्ला, चैत ५ गते । सिमकोट गाउँपालिकामा साढे १६ हजारभन्दा बढी पशुपन्छीको उपचार गरिएको छ । आठवटै वडामा एक महिनासम्म सञ्चालन गरेको बृहत् खोप कार्यक्रमबाट पशुबस्तुलाई खोप लगाउनुका साथै विभिन्न रोगको उपचार गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)