'बालविवाह, अपहरण र जबरजस्ती करणीका नाममा दलितलाई फसाउने काम भयो'
baahrakhari.com · Sun Jul 09 17:00:00 GMT 2023
काठमाडौं । संयुक्त राजनीतिक दलित संघर्ष समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग दलित समुदायमाथि बढ्दै गएको हिंसाविरुद्ध उचित प्रशासनिक पहल चाल्न आग्रह गरेको छ ।
आइतबार एक ज्ञापनपत्र बुझाउँदै संघर्ष समितिले पछिल्लो समय दलितमाथि भेदभावका घटना भैरहनुले संविधान र कानुनको उपहास भएको जनाउँदै उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको ध्यानाकर्षण गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)