मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज यी पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना

reportersnepal.com · Wed Jan 17 00:41:38 GMT 2024

काठमाडौं, माघ ३ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । त्यस्तै, तराई भू–भागमा हुस्सुरकुहिरो लागिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)