मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदीप पौडेलले भने– एमाले ओलीको प्राइभेट लिमिटेड, कांग्रेससँग प्रतिस्पर्धा गर्न सक्दैन

farakdhar.com · Tue Nov 16 00:19:57 GMT 2021

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमाले केपी शर्मा ओलीको प्राइभेट लिमिटेड भएको टिप्पणी गरेका छन् ।

गृहजिल्ला तनहुँ पुगेर आगामि महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका पौडेलले त्यही कार्यक्रमबाट एमालेप्रति यस्तो टिप्पणी गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)