मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा एकैदिन थपिए हालसम्मकै धेरै संक्रमित

nepalipatra.com · Wed Apr 07 06:05:44 GMT 2021

एजेन्सी । भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै दैनिक उच्च संख्यामा संक्रमित थपिदै आएका छन् । उच्च संख्यामा संक्रमित थपिनुका साथै दैनिक यसको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । एकैदिन १ लाख १५ हजार २६९ नयाँ संक्रमित फेला परेका हुन् । यसअघि गत आइतबार १ लाख ३ हजार बढीमा कोरोना संक्रमण भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)