एसियाडका लागि तेक्वान्दोमा ११ खेलाडी छनोट
baahrakhari.com · Wed Jun 14 17:08:00 GMT 2023
काठमाडौं । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोका लागि ११ जना खेलाडी छनोट भएका छन् ।
सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा आयोजना भएको छनोट प्रतिस्पर्धाबाट ११ खेलाडीको अन्तिम छनोट गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)