भारतको सेयर बजारमा पहिरो, कति घट्यो निफ्टी र सेन्सेक्स?
nepalnews.com · Mon Mar 23 16:47:23 GMT 2026

नयाँदिल्ली। भारतीय सेयरबजारमा पहिरो गएको छ। भारतीय सेयरबजारमा सोमबार उल्लेखनीय गिरावट आएको छ।
सेन्सेक्स १८३६.५७ अंक अर्थात् अघिल्लो कारोबार दिनको तुलनामा २.४६ प्रतिशतले घटेर ७२,६९६.३९ विन्दुमा बन्द भएको छ। निफ्टी पनि ६०१.८५ अंक अर्थात् २.६० प्रतिशतले घटेर २२,५१२.६५ मा बन्द भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)