प्रधानमन्त्री कप : लुम्बिनीले खोल्यो जितको खाता, कोसी १४८ रनले पराजित
baahrakhari.com · Mon Mar 23 16:46:32 GMT 2026
काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिटेक प्रतियोगितामा कोसी प्रदेशविरुद्ध १४८ रनको जित निकालेको छ ।
सोमबार जनकपुरको रामजानकी बहुद्देशीय रंगशालामा लुम्बिनीले प्रस्तुत गरेको २५० रनको लक्ष्य पछ्याएको कोसीले ३१.४ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)