को बन्लान् काठमाडौं महानगरको मेयर ? यस्ता छन् आकांक्षी
lokaantar.com · Wed Mar 30 00:11:53 GMT 2022
काठमाडौं महानगरमा यसअघिको निर्वाचनमा सानदार विजयी हासिल गरेको एमालेलाई यसपटक विरासत जोगाउन हम्मे हम्मे पर्ने भएको छ । निर्वाचनमा कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेसँगै एमालेले कांग्रेसकै उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने देखिएको छ ।
प्रमुख प्रतिपक्षी एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको आन्तरिक गृहकार्य जारी राखेसँगै संघीय राजधानी रहेको मुलुकको सबैभन्दा ठूलो काठमाडांै महानगरमा चुनावी सरगर्मी बढ्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)