नेपाल र स्कटल्यान्डको खेल वर्षाले एक घण्टा ढिला गरी शुरु, नेपाल ब्याटिङमा
hamrakura.com · Mon Nov 04 00:00:00 UTC 2024
काठमाडाैँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग खेलिरहेको छ ।
अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको छ । वर्षाका कारण खेलमा एक घण्टा ढिलाइ भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)