मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छ वटा उडान रद्द
gorkhapatraonline.com · Mon Mar 23 17:25:18 GMT 2026

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने छ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।
आज जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान रद्द भएका विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)