नौ किलो गाँजासहित पर्सामा दुई युवक पक्राउ
thahakhabar.com
पर्सा : वीरगन्ज महानगर भित्रबाट पर्सा प्रहरीले नौ किलो ३ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ।
पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १ जगतीया चोकबाट ती युवकलाई पर्सा प्रहरीले गाँजासहित पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)